सुम्निमा र पारुहाङ किराँत राई मिथक -यसकारण उन्यूँकाे पातमा किवा(बाघ) गाउँघरतिर जङ्गलमा बस्ने गर्छ
किराती राईहरुकाे मिथक पढाै सेयर गराै! सृष्टिकालमा किरात राईहरुका सुन्तुम( सृष्टिकर्ता) पारुहाङ र सुम्निमाले सृष्टि गर्दा यस धर्तीमा किवा (बाघ),माक्सा (भालु) र हेन्कुबुङ(मानव)लाई सृष्टि गरे।बाल्यकाल बित्दै गएपछि हेन्कुबुङ(मानव) धनुकाँड लिएर तीनैजना दाजुभाइ जङ्गलतिर सिकार खेल्न जान थाले। किवा(बाघ) दाजु भएकाेले निकै घमण्डी थिए।माक्सा(भालु) खास घमण्डी थिएनन् हेन्कुबुङ(मानव)बुद्धिमानी र चलाख थिए।जङ्गलमा किवा र हेन्कुबुङ(मानव) शिकारकाे …