kirat mundum

किराँती १७ बर्षिय नाति र बाजेको कहानीले धेरै भाबुक बनायो

किराँती १७ बर्षिय नाति र बाजेको कहानीले धेरै भाबुक बनायो

किराँती १७ बर्षिय नाति र बाजेको कहानीले धेरै भाबुक बनायो( किराती समाज बाट टाढिएको एक किरात राई बाजे नातिको किराती समाजको निमित्त एक सन्देशमुलक कहानी ) **** यो सामाजिक सञ्जालमा प्राय म किरात संस्कृति,ईतिहास संग सम्बन्धित विविध विषयवस्तुहरु लेखेर पोष्ट गर्ने गर्दछु।मैले राखेका ति किरात सांस्कृतिक ईतिहास संग सम्बन्धित विषयवस्तु हरु विभिन्न फेसबुक पेजहरु मार्फत …

किराँती १७ बर्षिय नाति र बाजेको कहानीले धेरै भाबुक बनायो Read More »

सुम्निमा र पारुहाङ किराँत राई मिथक -यसकारण उन्यूँकाे पातमा किवा(बाघ) गाउँघरतिर जङ्गलमा बस्ने गर्छ

किराती राईहरुकाे मिथक पढाै सेयर गराै!   सृष्टिकालमा किरात राईहरुका सुन्तुम( सृष्टिकर्ता) पारुहाङ र सुम्निमाले सृष्टि गर्दा यस धर्तीमा किवा (बाघ),माक्सा (भालु) र हेन्कुबुङ(मानव)लाई सृष्टि गरे।बाल्यकाल बित्दै गएपछि हेन्कुबुङ(मानव) धनुकाँड लिएर तीनैजना दाजुभाइ जङ्गलतिर सिकार खेल्न जान थाले। किवा(बाघ) दाजु भएकाेले निकै घमण्डी थिए।माक्सा(भालु) खास घमण्डी थिएनन् हेन्कुबुङ(मानव)बुद्धिमानी र चलाख थिए।जङ्गलमा किवा र हेन्कुबुङ(मानव) शिकारकाे …

सुम्निमा र पारुहाङ किराँत राई मिथक -यसकारण उन्यूँकाे पातमा किवा(बाघ) गाउँघरतिर जङ्गलमा बस्ने गर्छ Read More »