किराँतीहरुको मुन्दुमी स्थलहरु हिन्दुकरणी हुदै
किराँतीहरुको मुन्दुमी स्थलहरु हिन्दुकरणी हुदै यस मुन्दुमी स्थल साल्पा पोखरीको शिर सिलिचुङमा किराती माङ्पा/विजुवा/धामीहरुको उपस्थिती भए पनि सिलिचुङलाई महादेव बसेको स्थल भन्ने कथाहरु जोड्न थालिएको र हेछ | त्यहाँ त्रिशुलहरु र अन्य धर्मालम्बीहरुको ध्वजाहरु टागेको देखिन्छ । तर किराती पहिचान झल्किने कुनै किसिमको विम्बको अस्तित्व देखिदैन । तसर्थ, अन्य धर्मको मानिसहरुले उनीहरुको धार्मिक विम्ब राखेर कथा कहानी …