ढ्वाङ्कुम चाँढ Kirat Wambule Rai

ढ्वाङ्कुम चाँढ Kirat Wambule Rai



ढ्वाङ्कुम चाँढ Kirat Wambule Rai

 

ढ्वाङ्कुम चाँढ को सुभकामना




वाङ्कुम’को अर्थ प्रकृति भन्ने हुन्छ। जुन वर्षाऋतुको अन्ततिर पर्छ। बर्खेबाली (मकै, कागुनो आदि) पाक्दै गएकोले यो नयाँबालीको पूजा आरम्भ चाड पनि हो। ‘यस दिन मूलदेवता लिब्जु, भुम्जु रढ्वाङ्कुम चाँढ Kirat Wambule Rai दिभुब्जु अनि अन्य देवीदेवता लगायतलाई अन्न, जाड चढाउने परम्परा छ,’ ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित उबु गाउँमा रहेको ढ्वाङकुमटारलाई मुख्यचाड मनाउने थलो मानिन्छ।

सोही ठाउँको शिरमा रहेको जंगलयुक्त अग्लो चुचुरो ‘लिब्जु’, त्यसैको सामू पश्चिमतर्फको चुचुरो ‘दिभुजु’ र दुधकोसी पारिको ‘भुम्जु’लाई इष्टदेवताको रूपमा पूजा गर्छन्। परापूर्वकालमा ‘लिब्जु’ पूजा गर्दा माले गोरु बलि दिन्थे र गोरुको टाउढ्वाङ्कुम चाँढ Kirat Wambule Raiको र जुरो चढाउने र उक्त बलिको प्रसादलाई चारचौरासका सबैलाई बाँड्थे। त्यसलाई मंसिरमा धानबाली पाकेपछि ढ्वाङ्कुम गर्दा उक्त प्रसादलाई अदुवामा मिसाएर पितृलाई चढाइन्छ।

ढ्वाङकुमो चाड प्रकृति पूजामा आधारित रहेको छ। ‘विभिन्न रीत पुर्याएर ढ्वाङ्कुमलाई विधिपूर्वक आकाश, पाताल (जमिन), पाखापर्वत, वनजंगलको पूजा गरिन्छ,’ उनले भने, ‘ढ्वाङ्कुमको पूजा गर्दा चारजना नाक्सो (प्रकृति र कुलपूजारी) को भूमिका रहन्छ।

जसलाई सिसि नाक्सो, ढ्वाङकुर्मो नाक्सोढ्वाङ्कुम चाँढ Kirat Wambule Rai, काउर्मो नाक्सो र बुलु नाक्सो भनेर चिनिन्छ। नाक्सो रहेनन् भने ढ्वाङ्कुम हुन सक्दैन। प्रकृतिको पूजा गरी ढ्वाङकुम मनाउँदा वर्षासँग परिवारमा सुुख, शान्ति र इच्छाएको कुरा पुरा हुने विश्वास छ यी नाक्सोहरूलाई ढ्वाङ्कुम पूर्णिमा आउन अगावै गौरुङहरूले खबर गर्छन्। कोसेली लिएर भेट गर्न जान्छन्। टोलुम अर्थात् थुन्सेमा एक–एक घैला रक्सी, ब्वाम्ला लिएर भेट्छन्।

उनीहरूढ्वाङ्कुम चाँढ Kirat Wambule Rai पूर्णिमाको अघिल्लो रात उपवास बसेका हुन्छ। केही पनि नखाई ढ्वाङ्कुम चाँढ Kirat Wambule Raiनिराहार रहन्छन्। ढ्वाङकुम दुई दिन सम्मचल्ने चाड र मेला हो। पहिलो दिन दुई वटा राँगा बलि चढाइन्छ। त्यो मासुलाई प्रसादस्वरुप आफ्ना जजमानी घर परिवारलाई बाडिन्छ। राँगा बलि चढाएको दिन मध्यरातसम्म सिसि नाक्सोले पितृलाई मनाउने गर्छन्।

मुन्धुम फलाकेर सिसिहरूलाई घर–आँगनमा बोलाउँछन्। तिनीहरूलाई मनाउँछन्। तिनीहरू मनाइन्जेल आँगनमा भेला भएकाहरूले ‘चाम्दो’ परम्परागत खेल र नाच प्रदर्शन गर्नुपर्छ।

FB Page-Kirat Rai community

https://www.facebook.com/kiratraicommunityorg/

 

ढ्वाङ्कुम चाँढ Kirat Wambule Rai



Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.