किरातीहरुको मुन्दुमी शक्तीकेन्द्र खुवालुङ फुटाउने घोषाण

किरातीहरुको मुन्दुमी शक्तीकेन्द्र खुवालुङ फुटाउने घोषाण



  1. किरातीहरुको मुन्दुमी शक्तीकेन्द्र खुवालुङ फुटाउने घोषाण

    ‘खुवालुङ’ काे अर्थ ।

    प्राचिन किरात भाषामा ‘खु’ काे अर्थ नदि वा खाेला हुन्छ । अहिले पनि खु जाडिएर नाम अाएका धेरै नदि खाेलाहरुका नामहरु छन् । जस्तै लिखु = लिखु खाेला, बल्खु, साँखु, अनि पिखुवा, ईर्खुवा, चिर्खुवा, नखुवा, अादि । ‘वा’ काे अर्थ पानी र ‘लुङ’ काे अर्थ ढुङ्गा हाे । यसरि खुवालुङ काे अर्थ नदीकाे पानीमा अवस्थित ढुङ्गा हाे । याे अर्थलाई सबैले अात्मसात गराैं ।
    किरात धर्म संघ नेपाल
    अ:माङ सेवा:

    **** यो किरातीहरुको मुन्दुमी शक्तीकेन्द्र सांस्कृतिक स्थल भोजपुर धनकुटा र उदयपुर जील्लाको सिमानामा रहेको अरुण तमोर र दुधकोशीको संगम स्थल (खुवालुङ) लाई कुनै पनि बहानामा भत्काऊने प्रयास गरीन्छ भने हाम्रो सभ्यता र अस्तित्व बचाऊन अब हामीले यो एकात्मकवादि राज्यसत्ता विरुद्द जातीय तथा धार्मिक युद्ध सांस्कृतिक विद्रोहको निमित्त पनि अब किरातीहरु पछि हट्नु हुदैन।                                                                                                                 यो खुवालुङ हामी किरातीहरुको मुन्दुमी शक्तीकेन्द्र हो,मुन्दुमी प्रवेशद्वार हो हाम्रो नछुङ माङ्पा धामी विजुवाहरु यहि खुवालुङ भएर मुन्दुमी यात्रा गरेर आफनो मुन्दुमी शक्ती आर्जन गर्दछन।यो राज्य सत्ताले र राज्यसत्ताको नजिक रहेका निश्चित समुदायको मानिसहरुले हामी किरातीहरुको हरेक ऐतिहासिक धार्मिक सांस्कृतिक स्थलहरु माथी अतिक्रमण गर्ने नष्ट गर्ने,समाप्त पार्ने काम गरीरहेका छन।                                                                                                             केहि वर्ष अघि खुवालुङ लाई कौशिका माताको मन्दिर भनेर हिन्दुकरण गर्ने प्रयास गरीयो अहिले नश्लवादि किरातीहरुको मुन्दुमी शक्तीकेन्द्र खुवालुङ फुटाउने घोषाणराज्यसत्ता यो केपी ओलीको नेतृत्वमा रहेको सरकारले जेट बोट चलाऊने बहानामा खुवालुङ भत्काऊने दुसप्रयास गर्दैछ।यो राज्य सत्तालाई याद रहोस किरातीहरु (राई लिम्बु गुरुङ मगर तामाङ) हरुको युद्धकौशल विरता/बहादुरीले गर्दा नै बृटिश-अमेरिकी पक्षले भयानक विश्वयुद्ध जितेका थिए।किरातीहरु(राई लिम्बु गुरुङ मगर तामाङहरु) रहेको गोर्खा रेजिमेन्टको बहादुरीको कारण गोर्खा रेजिमेन्टको नाम सुनेर संसारको सबैभन्दा शक्तीशाली जर्मनी,तानाशाह हिटलरको समेत मुटु थर्किएको थियो।                                                                                      नेपालमा निंरकुश राणाशाषनको विरुद्द किराती योद्धाहरु रामप्रसाद राई/नारदमणी थुलुङ/जिबि याक्थुम्बा मुख्यतः रामप्रसाद राईको नेतृत्वमा रहेको शसष्त्र मुक्ती सेनाले २००८ सालको माघ ८ गते राती राणाहरुको सेनालाई परास्त गरेर सिंहदरबार कब्जा गरेको थिए।                                                                                                                                                 किरातीहरु जाग्ने हो भने हाम्रो पहिचान र अस्तित्व समाप्त पार्ने यो एकात्मकवादि/नश्लवादि राज्यसत्ता सिंहदरबार/बालुवाटार केहि मिनेटमा नै ध्वस्त पार्ने तागत हामी किरातीहरुमा छ।याद रहोस खडग प्रसाद ओली र यो नश्लवादि एकात्मकवादि राज्यसत्ताले हामी निदाएको मात्र हौ मरीसकेका छैनौ।                                                                                                                                               अब किरातीहरुले आफनो किरात सभ्यता पहिचान र अस्तीत्वको निमित्त कुनै पनि पार्टिको झोले नभईकन आफनो अस्तित्व जोगाऊनको लागी सम्पुर्ण किरातीहरुले बन्दुक बोकेर लड्नु पर्ने मर्न र मार्न तैयार हुनुपर्ने समय आएको छ।हजारौ वर्षअघि गौरवशाली ईतिहास बनाऊने तिनै किराती पुर्खाहरुको हामी सन्ततीहरु हौ भने अब किरातीहरुको हाम्रो नशामा रगत बगुन्जेल यसरी हाम्रो सभ्यता समाप्त पार्नु दिईन्दैन।                                                                                     यदि कुनै पनि बहानामा किराती मुन्दुमी शक्तिकेन्द्र खुवालुङ भत्काऊने पार्ने काम गरीन्छ भने यो एकल नश्लवादि राज्यसत्ता विरुद्द हामी किरातीहरुले सभ्यता पहिचान र अस्तित्व जोगाऊन सम्पुर्ण कुरा छाडेर,सांस्कृतिक विद्रोहको निमित्त जाग्नु पर्ने समय आएको छ।यो धर्तीमा अझै पनि ति किराती पुर्खाहरु पारुहाङ हेत्छाकुप्पा र यलम्बरको सन्तान जीऊदो छौ,हाम्रो नशामा रगत बहुन्जेल हामी जीऊदो भईन्जेल हाम्रो किरात सभ्यता,किरातीहरुको आस्थाको केन्द्र समाप्त हुन कदापि दिदेनौ।                                                                                                                      यदि कुनै पनि बहानामा हाम्रो मुन्दुमी शक्तिकेन्द्र (खुवालुङ) लाई भत्काईन्छ भने यो देशमा हामी किरातीहरुले किरात सभ्यता पहिचान र अस्तीत्व जोगाऊन मुन्दुमी शक्तिकेन्द्र जोगाऊन बन्दुक बोकेर सांस्कृतिक विद्रोह तथा धार्मिक युद्धको सुरुवात गर्न सम्पुर्ण किरातीहरु तैयार रहौ ****

मुलघरे कान्छा






2 thoughts on “किरातीहरुको मुन्दुमी शक्तीकेन्द्र खुवालुङ फुटाउने घोषाण”

  1. Pingback: अंतराष्ट्रिय कानुनमा मुलबासीहरुको हक अधिकार भाषा संस्कार संस्कृती खुवालुङ

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.