किराती संस्कारको बिबाह

किराती संस्कारको बिबाह



किराती संस्कारको बिबाहमा दुलहीले दुलहाको खुट्टा किन ढोक्नु हुदैन?




नेपालमा मानव बिकास किरातकाल किराती पुर्खाहरुबाट भएको हो। बिबाह गर्नु हुन्छ है भनेर हाम्रा किराती पुर्खा हेत्छाकुप्पाबाट विवाहको सुरुवात भएको हो।किराती संस्कारको बिबाह

हामीले किन आफ्नो किरात सभ्यता किरात संस्कार संस्कृती बिर्सदैछौ,किन अरुको नक्कल गर्दैछौ???

प्राचीन युग देखी नै किरात समाज मातृसतात्मक समाज हो तसर्थ मुन्दुम या हरेक कुराहरुमा पहिला महिलाहरुको स्थान हुन्छ।

१.बिबहा गर्दा किररातीहरुको आफ्नै मौलिक,किराती संस्कारको बिबाह भेसाभुसा, सामग्री, गरगहना, प्रयोग गर्नुपर्छ।

२.बिबहामा श्रीमती लाई खुट्टा ढोगाउनु हुदैन(किरातमा महिलाहरु योगदान धेरै रहेको छ त्यसैले किराती मुन्दुम दर्शन अनुसार हरेक कुरामा संस्कारमा महिलाहरुको स्थान/उच्च अगाडि हुन्छ)।किराती संस्कारको बिबाह

३.सिन्दुर,पोते,मंगल्सुत्र,सोभाग्य,तिलहरी,आदि लगाउनु हुदैन। नेपालमा किरातीहरुले सिंदुर पोते खुट्टा ढोगाउने जस्ता संस्काको सुरुवात २-३ पुस्ता हुदैछ।

४.नया जुवाइ दसैमा बोलाउने होइन, साकेला उभौली चाड मा
बोलाउने।

स्रोत :FaceBokk-Prince Assiawee

किराती विवाहमा सिंदुर पोते हुदैन🙏मुन्दुममा यी कुराहरु आउदैन। नत्र आफ्नो पुर्खा कोमा/कोकु/कोक्मा हरुलाई हेर्नुस् सोध्नुस् 🙏

आफ्नो संस्कार संस्कृतीमा आफ्ना छोराछोरीलाई हुर्काउने सिकाउने बुझाउने गरौ। अरुको नक्कल देखावटी नगर्नुहोस्🙏आफ्नो लोप भएर जानेछ।

We are KIRATI and the BEST (Official) सम्पुर्ण किरात राई समाज (भाषा संस्कार संस्कृति)जोगाउ Kirat Rai Community Kirat Rai किराँत राई All Kirat Rai – Worldwide Bahing Kirat Mulukhim Central Committee Nepal Rai gang”राई ग्याङ” Rai Is King Rajesh Payal Rai Fan Club Sangken Entertainment Pvt. Ltd. Sangken Creation



Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.