किरातीछाप ऐतिहासिक किरातकालिन स्थल Kiratchhap

किरातीछाप ऐतिहासिक किरातकालिन स्थल Kiratchhap



किरातीछाप ऐतिहासिक किरातकालिन स्थल Kiratchhap

KiratiChhap किरातीछाप

 

काठमाण्डौ उपत्यकामा रहेका अन्य किरातकालिन ऐतिहासिक स्थल,गोकर्ण,सङ्खमुल वरपर सारीएका किराती राजधानी किरातीछाप ऐतिहासिक किरातकालिन स्थल Kiratchhap       सहर,बस्तीहरु,ऐतिहासिक भग्नावशेषहरु,किराकिरातीछाप ऐतिहासिक किरातकालिन स्थल Kiratchhapतकालिन मुर्ती,चैत्यहरु कता कता थिए? कस्तो अवस्थामा छन? खो




किरातीछाप ऐतिहासिक किरातकालिन स्थल Kiratchhapज अनुसन्धान गरेर संरक्षण गर्न सकिएको छैन।त्यस्तै अर्को किरातकालिन ऐतिहासिक स्थल किरातीछाप दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ६ रहेको छ।यो चरीकोट बजार बाट ८ किलोमीटर टाढा जिरी जाने बाटोमा पर्दछ।

यहाँ केहि वर्ष अगाडि सम्म किरातकालिन भग्नावशेषहरु थियो भनिन्छ।किरातकालमा किराती राजाहरुले त्यहि स्थलमा बसेर छाप लगाऊने काम गर्दथिए तसर्थ किरातीछाप नाम रहन गएको मान्यता रहेको छ।उक्त किरातकालिन स्थकिरातीछाप ऐतिहासिक किरातकालिन स्थल Kiratchhapल किरातीछापमा हाल एउटा (किरातीछाप) लेखिएको साइनबोर्ड मात्र सिमित रहेको छ।यस्तो ऐतिहासिक किरातकालिन स्थललाई न किरात जन्य संघ संस्थाले न कुनै किरातीहरुले किरातकालिन ऐतिहासिक स्थल भनेर किराती संरचना बनाएर संरक्षण प्रवर्धन गर्न कहिल्यै पहल गरेको छैन।त्यति गर्विलो किरात ईतिहास बोकेको ऐतिहासिक स्थल लाई संरक्षण गर्ने कुनै किराती सपुतको जन्म भएको देखिएन।

नेपालको रामेछाप जिल्लाको क्षेत्र नं २ सुनापती गाउपालिकाको एउटा डाँडामा किरातकालिन ढुङ्गाको बौद्ध चैकिरातीछाप ऐतिहासिक किरातकालिन स्थल Kiratchhapत्यहरु छन।उक्त ढुङ्गाको चैत्य लाई स्थानिय बुढापाकाहरु किराती चैत्य भनेर पुजा गर्ने गरेका छन।तर ति कहिलेको हो भन्ने कुनै प्रमाण छैन।त्यस्तै रामेछाप र दोलखा जिल्लाको विभिन्न स्थानमा डाँडामा जंङ्गलमा प्राचिन किरातीहरुले निर्माण गरेका सहरहरु बस्तीहरुको भग्नावशेषहरु रहेको कुरा पनि जानकारीमा आएको छ।यस्ता किरातकालिन ऐतिहासिक प्रमाण तथा भग्नावशेषहरु संरक्षण गर्नु धेरै परको कुरा तर यस्तो कुरामा अधिकाँश किरातीहरु बेखबर रहेको पाईएको छ।

मुलघरे कान्छा (राजेन खिम्बुले राई)

किरातीछाप ऐतिहासिक किरातकालिन स्थल Kiratchhap

प्राचीन किरातहरुले छाडेका सम्पदाहरु
(रामचन्द्र राई रुपाबुङ)
किरात याक्खाको ईतिहास एक छलफल
दुर्गाहाङ याक्खा राई  https://www.facebook.com/kiratraicommunityorg/  https://www.facebook.com/tinchula.com.np/

 

तस्वीरहरु Rakam Chamling फेसबुकबाट उहा लेख्नु हुन्छ  किरातिछापमा असली किराती
______________________

अहिले म, सबै प्रदेश्का 50 औं साइक्लिस्टहरुको सहभागिता रहेको Nepal Cycle Festival 2nd edition को साइकल यात्रा, जो श्रीअंतु इलामबाट शुरु भै सुदुर पुर्वि अन्तर्राष्ट्रिय सिमाना

किरातीछाप ऐतिहासिक किरातकालिन स्थल Kiratchhap

काकडभिट्टाको मेचिपुल पुगेर पश्चिम मुगुको रारा ताल पुग्नेगरी पश्चिम तर्फ लाग्ने क्रमको छैठौं दिनमा दोलखा जिल्ला को चरिकोट सदरमुकाममा

आइपुगेका छौं ।

यहि मेसोमा चरिकोट आइपुग्न ( मन्थली रा

मेछाप – चरिकोट ) करिब 11 किलोमीटर अगावै ‘किरातीछाप’ पार गरेर आइपुगेका छौं । यो ऐतिहासिक किरातिछाप पहिलोपटक आइपुग्दा किराती हुनु

किरातीछाप ऐतिहासिक किरातकालिन स्थल Kiratchhap

को नाताले खुशि भएको छु । खस (क्षेत्री) हरुको मात्र बसोबास रहेको किरातीछापमा मैले थप कुरा बुझ्ने मौका त पाइनँ समयाभावले तर स्थाननाम ‘किरातीछाप – बिष्णु ब थापा – किरातीछाप’ लेखिएको बोर्डले मेरो ध्यानाकर्षण गर्यो । र, किरातिछापमा भेटिएका / देखिएका / लेखिएका केहि बोर्डहरु मै

ले sha

re गरेको छु आजको कोसेलीको रुपमा, स्विकार्नुस !

🚵‍♀️साइकलबाट पनि देश घुमौं – सम्बन्ध जोडौं – आन्तरिक पर्यटनलाई प्रबर्द्धन गरौं 🚴‍♂️

किरात / यले सम्बत् / यले डुङ् / दुङ् / नाम्माङ् / नाम्साम् / थो /थोचे / तङ्बे / Kirat Era : 5081/09/26

Rakam Chamling



Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.