किरातमा सेतो रङ

किरातमा सेतो रङ



किरातमा सेतो रङ

The Rai
The Rai
किरातमा सेतो रङ
The sunuwar

किरात सभ्यता/समाज/संस्कारमा सेतो रङलाई एउटा बिम्बको रुपमा लिने गरिन्छ। जस्तै खुसियालिमा वा सम्मान गर्दा सेतो फेटा सिरमा लगाउने गरिन्छ।




:किरात दर्शन अनुसार सेताे पहिरनलाई शुभ सन्देश वा किरातमा सेतो रङशुभकाे सज्ञा रुपमा हेरिन्छ । र सेताे फेटा लगाउनु हाम्रो अत्ति शुभ दिनकाे सन्देश हाे।

The Magar
The Magar
The Magar
The Magar
The Gurung
The Gurung
The Rai
The Rai

:किरातीहरुमा टीका लगाउने संस्कार नभएता पनि टीका लगाउदा सेतो टीका लगाइन्छ।

:मृत्यु संस्कारमा सेतो कपडा/कात्रो चलाईदैन।

The Hayu
The Hayu

:किराती परम्परागत सैलिका घरहरुमा सेतो कमेरो रङ प्रयोग हुन्छ र कहिकतै केही बुट्टाहरु पनि प्रयोग गरिन्छ, सेतो रङलाई शुद्धता र ज्ञानसगँ पनि जोडिन्छ भने किराती बाहेक अन्य समुदायले घरहरुमा रातो माटोले रातो रङ प्रयोग गर्दछन । (FB:Prince AssiAwee)

:किराती कानुन/संस्कारमा आफुभन्दा उमेर माथी भएका ब्यक्तिको मान हानी अथवा आफ्नो गल्ती भए सेतो फेटा लगाएर सिर उठाई दिनुपर्दछ।

The Rai
The Rai
The Hayu
The Hayu

किरातमा सेतो रङ

:बुवा/बुबु(दाजु) भन्दा पहिला निछा/मिछो(भाई)ले बिबाह गरेमा, सेतो फेटा लगाएर बुवा/बुबु को सिर उठाई दिनुपर्दछ।

The Rai

The Limbu
The Limbu
The Limbu
The Limbu
The Rai
The Rai

:दाजु भाई बिच झगडा हुदा मनमुटाव भए दाई भाईकाे मिला पत्र गर्दा एकले अर्कालाइ सेताे फेटा लगाई सिर उठाउन प्रचलन छ।

The Surel
The Surel

:उभाैलि ,उधाैलि ,बिवाह जस्ता शुभ दिनमा फेटा लगाउने गरिन्छ।

The Tamang
The Tamang
The thami
The thami
The thami
The thami

:नाक्छोङ/माङपा/दोवा/माङमा/नछुङ/नाक्छो/कुबि/नागिरे/ज्वाम्चो/जानपा/माबि/येबा/येमा/फेदाङबाहरुले पनि सेतो रङकै बस्त्रहरु लगाउने गर्दछन् । पुजाआजा या महत्त्वपूर्ण कार्यहरु गर्दा सेतो फेटा प्रयोग गरिन्छ ।(FB:NamsamHang Bantawa Rai)

किरातमा सेतो रङ

The sunuwar
The sunuwar

सबै किराती समुदायमा सेतो फेटा लगाएको फोटो भेटाउन सकिएन।

किरातमा सेतो रङ
किरात / यले सम्बत् / यले डुङ् / दुङ् / नाम्माङ् / नाम्साम् / थो /थोचे / Kirat Era :᥋᥆᥎᥇/᥆᥍/᥈᥇(5081/07/21)
Tinchula.Com https://www.facebook.com/172370884435675/posts/271873777818718/



Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.