किन जातीमा राई र किन धर्ममा किराँत लेख्ने?

किन जातीमा राई र किन धर्ममा किराँत लेख्ने?



किन जातीमा राई र किन धर्ममा किराँत लेख्ने?

किन जातीमा राई र किन धर्ममा किराँत लेख्ने?

प्रत्यक किरात राईहरुको इनबक्समा तुरुन्तै पुर्याउनु होला प्लिज ।




जनगणना भन्ने बित्तिकै आफ्नो समुदायमा कति जनसंख्या छ र कति सम्म सचेत र एकता छन् त भन्ने कुराको लिखित प्रमाण हो र यही लिखित प्रमाणले राज्यस्तर सम्म हाम्रो राजनैतिक हक, अधिकार देखि समग्र हक अधिकारको सुनिश्चित गर्ने सशक्त आधार हो । तसर्थ राष्ट्रिय जनगणनामा हामी किरात राईहरु कुनै पनि बिबाद नगरी एक हुनु पर्दछ र कोहि पनि नछुटी हामी सबैको सहि विवरण लेखाउनु पर्दछ । यसलाई कार्यन्वयन गराउनको लागि हामी हरेक घर, टोल, छिमेक र विभिन्न तहबाट आफ्नो जिम्मेवारी सम्झेर सबैले सबैलाई गम्बिरता पुर्बक सचेत गराउदै सक्रिय रुपमा हातेमालो गर्नु पर्दछ । यद्यपि १२ औं राष्ट्रिय जनगणना २०७८ मा हामीले अनिबार्य जान्नै पर्ने, बुझ्नै पर्ने र बुझाउनै पर्ने महत्वपूर्ण कुराहरु निम्नानुसार छन् ।

किन जातीमा राई र किन धर्ममा किराँत लेख्ने?

जाति:- राई लेखौ, लेखाउ ।
धर्म:- किरात धर्म लेखौ, लेखाउ ।
मातृभाषा:- किरात राईहरु भित्रका आफ्नै भाषा लेखौ, लेखाउ ।
दोश्रो भाषा:- राईहरुको ३२ भाषा मध्य कुनै एक लेखौ, लेखाउ ।

जस्तैः

जाती:- राई
धर्म:- किरात
मातृभाषा:- चाम्लिङ
दोश्रो भाषा:- बान्तावा (३२ भाषा मध्य कुनै एक भाषा लेख्नुस)
मन्जित चाम्लिङ राई



Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.