काल्पनिक कथा महाभारतका पात्र बार्बरिक र यलुङ हाङ (यलम्बर राजा) Yalambar

काल्पनिक कथा महाभारतका पात्र बार्बरिक र यलुङ हाङ (यलम्बर राजा) Yalambar



काल्पनिक कथा महाभारतका पात्र बार्बरिक र यलुङ हाङ (यलम्बर राजा) Yalambar

 

बार्बरिकको अर्थ।
बार्बारिक एक पात्र हो पौराणिक कथा महाभारतको। उसलाई किरात राजा यलम्बर पनि भनिएको छ जुन एउटा भ्रम र गलत धारणा मात्र हो।




काल्पनिक कथा महाभारतका पात्र बार्बरिक र यलुङ हाङ (यलम्बर राजा) Yalambarबार्बरिक शब्दको 67 पर्यायवाची शब्द र विपरीथार्थ अर्थहरु लाग्छ। बार्बरिक को पर्यायवाची शब्दहरु पोहोरी,असभ्य, जङगली जनाउछ।

संस्कृतमा बार्बरिक शब्दको अर्थ
बार्बर = असभ्य,दुष्ट
इक = एक व्यक्ती
बार्बर + इक = बार्बरिक

बार्बरिक शब्दको उत्पत्ती ल्याटिन बाट भएको थियो।
ल्याटिन = ” बार्बरोस ”
ल्याटिन शब्द बार्बरोसको अर्थ दुष्ट हो।
बार्बरिक शब्द एक अपमानित शब्द हो

ग्रीक शब्दमा baarbarik लाई barbarikas भनिन्छ भन्द अर्थ त्यही लाग्छ ।
उदाहरण : जिउदै बच्चा खाने बार्बरिक हुनेछ।

आधार ( THE ENGLISH HERITAGE , THE DICTIONARY OF ENG HERITAGE )

 

ग्रीकहरुले मङगोलोइड हिमालय एसियाको मुलबासीहरुलाई बार्बरिक भन्ने गर्दथे। Barbarik = Barbarian
आधार ( Ilustrated Encyclopedia,1977)
आज पनि पश्चिम देशहरुमा थेप्चो जातीहरुलाई मन पराउदैनन।Youtube मा गएर Asian Hate भनेर खोज्नु त्यहा हेर्नू सक्नु हुनेछ।

ल्याटिन , ग्रीक र संस्कृतलाई भाइभाइ भाषा पनि भनिन्छ। सन 1785 मा विलिय जोन नामक एक भाषाको विद्वान थिए। उनले संस्कृतको एक्दम गहिरो खोज अदध्यान गरे र त्यसबाट आएको परिणाम निकै छक्क पार्ने आयो। विलियम ले संस्कृतको शब्दहरु आफ्नो ल्याटिन र ग्रीक भाषाको माध्यमले नै संस्कृत शब्दहरुको अर्थ नहेरी पत्ता लगाए। उसले ल्याटिन ग्रीक र संस्कृत भाषामा निकै सामन्यता भेटे।

जिनोम( Genome ) 2001 खोजको अनुसार , इन्डो एउरोपिएन भाषा बोल्ने मानव एउरसिया ( Eurasia ) बाट भारत छिरेको बसाई सरेको थियो। उनिहरु उत्तरी पस्चिमबाट भारत छिरेको थिए। पछि यि नै आर्यन बनेका हुन भन्ने Genome ले सावित पनि गरेको छ।

।आधार| = Genetic Evidence On The Origin Of Indian

 

जस्तो कि एउरसिएन(आर्यन) भारत छिरे उनिहरुको मुठभेद किरात सङ्ग भयो। सर्वशक्तिमानको धनी किरातहरु हिमालय कश्मिर देखि म्यान्मार सम्म काल्पनिक कथा महाभारतका पात्र बार्बरिक र यलुङ हाङ (यलम्बर राजा) Yalambarआफ्नो शाषाण चलाउथे। किरातहरु एक मोङगोलोइड वर्णको शक्तिमान सभ्यता थियो।

आफ्नो राजगद्दिमा किरात शाषण निकै शक्तिमान थियो। आर्यनहरु किरातको जोस र शक्तिको अगाडि बराबर थिएनन। त्यसैले किरातलाई बदनाम गर्न सुरु गरे। आज पनि भारतमा थेप्चो जातीलाई चाइनिज टिक्की भन्दै सिक्किम , दार्जिलिङ , नागाल्यान्ड , मिजोराम , आसम तिर होचाउने जस्ता काम हुन्छहाल नै नागाल्याड भारतबाट छुटिएर आफ्नो छुट्टै अस्तित्व बनाएको छ।

यी नै कारण हुन, जहाँ यलुङ हाङलाई होचाई बद्नाम गर्ने काम भयो साथै काल्पनिक कथा महाभारत जोड्ने गरिन्छ।

यलुङहाङ (यलम्बर राजा)

त्यो बेला किरात यति शक्तिशाली थिए कि सबै किरात राजाको नाम पछाडी “यलम” राखिदिन्थे । किनकी यलम = यलमबर , जस्तै बेलायतको रानी एलिजाबेथ “Elizabeth” जस्तै । यलमबरको सहास शक्ती र लडाई पुरै एसियामा प्रख्यात थियो । किराती राजा हङतिङ युद्धमा गए…युद्ध गर्दा उहालाई मारी दिए चटुर गरेर कृष्णले । उहाले पुरै महाभारात सक्ने शकति थियो ।उहाको त्यो शिरलाई अहिले आकाश भैरव भनी नेवार समुदायमा पुज्छ्न । तर उहाँ यलमवर चाहि होइन । किन होइन भन्दा । अघि भने झै सबै किरातको नाम पछ्डे यलम राख्थे Elizabeth जस्तो ।र युद्धमामा सबैले ” यलम ” – “अमर “( कहिल्यै नमर्ने) भन्थे जसले गर्दा सुन्दा यलमअमर सुनियो र ईतिहास लेख्ने ले बिगारेर यलम्बर बनायो र यसरी नाम हुन पुग्यो खास यलमवर होइन यलुङ हाङ हो। महाभारत पौराणिक काल्पनिक कथा मात्र हो इतिहास होइन

त्यसैले गर्दा आर्यनहरुले निकै शब्दहरु बिगारेर उच्चारण गर्दिए र लेखिदिए ।

त्यसैले यलम्बर भन्ने लेख्ने नगरौ,यलुङ हाङ लेख्ने लेखाउने चिनाउने गरौ। येस्ता काल्पनिक कथा, हिन्दुले बनाई दिएको किरात इतिहास गलत छ र किरातीहरुलाई भ्रममा पारिएको छ।

महाभारत पौराणिक काल्पनिक कथा मात्र हो इतिहास होइन। किरात सभ्यता इतिहास हो जुन हामी किरातका सन्तान जिउदैछौ। किराती हो येस्ता भ्रमिक कथा इतिहास बारे बुझौ र बुझाऔ।

NamsamHanga Bantawa Rai



Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.